• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०६:४५

    काठमाडौं। देशभर चीसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र नयूनतम तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।

    महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको जनाएको छ ।काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम झरेर ७.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम २२ डिग्री मापन गरिएको छ ।

    जोमसोममा न्यूनतम तापक्रम ३.५ डिग्री मापन गरिएको छ । जुम्लामा माइनस ४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

    नेपालमा बढी गर्मी हुने नेपालगञ्जमा न्यूनतम तापक्रम १५ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री मापन गरिएको छ ।

    पोखरामा न्यूनतम तापक्रम १२ डिग्री, विराटनगरमा १४.५ डिग्री, जनकपुरमा १५.२ डिग्री, भैरहवामा ज्ञछ डिग्री, वीरेन्द्रनगरमा ११.६ डिग्री मापन गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु