• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १९:३७

    काठमाडौ ।संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने भएको छ । संघका उपाध्यक्ष रमेश दुलालका अनुसार राष्ट्रिय संगीतकर्मी संघ नेपालका सम्पुर्ण बिधाका कलाकारहरू अट्ने छाता संगठन एवं साझा संस्थाको पाँचौं अधिवेशन हुन लागेको हो ।

    उपाध्यक्ष दुलालले शुक्रबार र शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनमा सम्पुर्ण संगीतप्रेमी महानुभावहरूलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।

    महाधिवेशनको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आलेले गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन समारोह भोली बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भई मंसिर ४ गतेसम्म चल्ने उपाध्यक्ष दुलालले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु