• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    नेवाः पर्यटन तदर्थ समिती गठन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १६:४०

    काठमाडौं, मंसिर ५ । नेवाः पर्यटन तदर्थ समिती गठन गरिएको छ । मंसिर ३ गते ठमेल ज्याठामा नेवा पर्यटन व्यवसायीहरुको भेलाले कृष्णमान श्रेष्ठको संयोजकत्वमा ९ सदस्य नेवाः पर्यटन तदर्थ समिति गठन गरिएको हो ।

    जसको सचिबमा पँचलाल श्रेष्ठ , सह९सचिब रँजन राज भण्डारी त्यसैगरि सदस्यहरुमा तपन राज भण्डारी, जोन श्रेष्ठ , देबेन्द्र डँगोल, सैलेन्द्र श्रेष्ठ, मोहन प्रधान, गोपाल श्रेष्ठ रहेका छन् ।

    नेवा पर्यटन व्यावसायिहरुको वृहत भई गठन भएको समितिले नेवारी संस्कृतिको प्रर्वद्धन र बजारीकरण, भातृत्वको विकास र एकतालाई संस्थागत गरिने संयोजक श्रेष्ठले बताए ।

    उनले निकट भविष्यमा नै संस्था नेपालको ७ प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु