• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    बरालको निर्देशन रहेको ´तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार २०:११

    काठमाडौं ६ मंसिर/
    जनता डिजिटलको प्रस्तुति रहेको´तिमीलाई माया गर्ने मुटु बोलको गित सार्वजनिक भएको छ।

    सार्वजनिक गितको भिडियोमा अहिलेका चर्चित मोडेल एवम् रङ्गकर्मी चिरञ्जीवी सापकोटा अर्थात जिबि चिरन,रोशनी कार्की, राजेश परिया र आरोना बरालको अभिनय देख्न सकिन्छ । उक्त गितमा अमिर सुबेदीको शब्द,केशव सापकोटाको संगित र हेमन्त शिसिईको संगित मिश्रण एवम् प्रमोद खरेलको स्वर रहेको छ।

    सार्वजनिक गितको भिडियोमा सिर्जन बराल ऋषि को निर्देशन,दिनेश पराजुलीको छायांकन ,अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण रहेको छ। यस गितको भिडियो लाई जनता डिजिटलको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् गितको पूरा भिडियो……

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु