• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    ग्राण्डी अस्पतालको मेडिकल निर्देशकमा डा विनोद विजुच्छे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०८:३८

    काठमाडौँ, ८ मङ्सिर । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद विजुक्छे हुनुभएको छ ।

    ग्राण्डीको आज बसेको सञ्चालक समितिको बैठकले डा विजुक्छेलाई चार वर्षको लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

    ग्राण्डीका मेडिकल निर्देशक डा चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहेका विजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो ।

    ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा विजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुनुहुन्छ ।

    अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उदेश्यले विस २०६९ सालमा स्थापना भएको ग्राण्डीले हाल २०० शैयामार्फत विरामीको उपचार गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु