• ग्लोबल क्याफे धुम्वाराहीमा आजबाट ग्यास्ट्रोनोमि फुड फेस्टिवल हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार ०८:५८

    काठमाडौं । समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण,प्रचारप्रसार र प्रवद्र्धन मुख्य उदेश्य र भोजन पर्यटनको विकास गर्न आज बाट ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना गरिने भएको छ ।

    ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र ग्लोबल क्याफेको संयुक्त आयोजनामा ग्लोबल क्याफे एण्ड ब्याङ्क्वेट हल, धुम्वाराहीमा आज मंसिर ९ गतेदेखि ११ गतेसम्म फुड फेस्टिवल हुन लागेको सचिव रमेश भण्डारी जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु