• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    न्युरोसर्जन डा. सुमित जोशीलाई वेष्ट युवा न्युरोसर्जन अर्वाड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १९:५९

    नमराज भट्ट
    काठमाडौं, ११ मंसिर २०७८

    नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन) को तेस्रो सम्मेलनमा मेडिसिटि अस्पतालका न्युरोसर्जन डा. सुमित जोशीले फ्रि पेपर प्रतिस्पर्धामा वेष्ट युवा न्युरोसर्जन अर्वाड जितेका छन्।

    डा. जोशीले राजधानीको याक एण्ड यति होटलमा नेप्लीज सोसाइटी अफ न्युरो सर्जन्सको तेस्रो अन्तराष्ट्रिय सम्मेलन बिच अर्वाड सहित ५० हजार पुरुस्कार जितेका हुन।

    यस सम्मेलनमा स्वदेशी तथा विदेशी न्युरोसर्जनको प्रस्तुतिकरण रहेको थियो।

    नेप्लीज सोसाइटी अफ न्युरो सर्जन्सका अध्यक्ष डा. कृष्ण शर्मा र संस्थाका सचिब प्राडा. राजीब झाले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु