• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    चर्चित गायक प्रकाश कटुवालको संगितमा ” रातो साल्को” नामक गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ११:०१

    काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघको वरिस्ठ उपाध्यक्ष नेपाली लोक संगितको क्षेत्रमा बहुचर्चित नाम अर्थात रामेछापका प्रतिभावान कलाकार गायक प्रकाश कटुवाल र गायिका साबित्रा भुजेलको नयाँ गित “रातो साल्को” सार्वजनिक भएको छ।

    बिनोद ढकालको यस गितमा शब्द,स्वर एवम् संगितमा गायक कटुवाल र गायिका साबित्रा भुजेलको स्वर रहेको छ भने निर्देशन बिक्रम चौहान ,सम्पादन मिलन विश्वकर्मा,प्रबन्धक कृष्ण बिके,प्रचार डिजाइन लक्ष्मण चौहानको रहेको छ।

    प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको गीतमा कलाकार प्रकाश कटुवाल साबित्रा भुजेल,दिनेश क्षेत्री ,करिश्मा मगर को अभिनय रहेको छ।

    हेर्नुस् भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु