• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल बिजय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार २२:३१

    नमराज भट्ट
    काठमाडौं,१३ मंसिर २०७८

    नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल बिजयी भएका छन्। उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा. शिवजी पौडेलकाे अग्रता निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर भन्दा बढी मतले जितेका छन्।

    साँझ ७ बजे सम्म सकिएको मत गणनामा डा. पौडेलले ५०७२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवले २४३७ र अर्का प्रतिस्पर्धी डा. रामपरिक्षण यादवले ७६२ मत ल्याएका छन्।

    यसैगरी, सदस्यमा सुरुवात देखि अग्रता लिएका डा. हुलास अग्रवालले सबैभन्दा बढी मत लिएका छन्। उनको ४४५९ मत ल्याएका छन‍्।

    अन्य सदस्यहरुमा डा. तोसिमा कार्की ३९९९, डा. कालु सिंह खत्रीले ३४९०, डा. गुरु शरण शाहले३३३१, डा. कुञ्जाङ शेर्पाले ३३५३, डा. रुपक बिक घिमिरेले २७७६, डा. विश्व राज दवाडीले २६७२,र डा. रोहित कुमार मिश्रले २ हजार ५ सय मत लिएका छन्।

    नेपाल मेडिकल काउन्सिलको पदावधि ४ वर्ष सम्मको हुनेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु