• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार २०:३७

    काठमाडौ । नेपालबाट बर्सेनि हजारौं नेपालीहरु वैदेशिक रोजगारका लागि विभिन्न देशमा जाने गरेका छन् । वैदेशिक यात्रामा गइरहेको धेरै उदाहरण तपाई हाम्रै घर वरपर रहेका छन् । नेपालमा रोजगारीको सिर्जना नभएपछि धेरै युवाहरू बिदेश जाने गरेका छन् । वैदेशिक यात्रामा गएपछि केहिको जीवन सुन्दर भएको छ भने धेरैको जीवन बर्बाद नि भएको छ । धन कमाउने आशमा धेरैको जीवन निराश बनिरहेका उदाहरण धेरै व्यक्तिका विमानस्थलमा काठको बाकसमा दैनिक आएका विदेशी रहेका नेपालीको शव बाट नै थाहा हुन्छ ।

    वैदेशिक यात्रामा रहेर नेपाली सस्कृतिलाई माया गर्दै आएका गीतकार सुजाता शर्माको शब्द र बहुचर्चित गायक तथा संगीतकार थानेश्वर गौतम को ‘दिनको घाम रातको जुन’ बोलको गीत ‘जननी नेपाल’ ले दुई साता अगाडि थानेश्वर गौतम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपालीहरुको वैदेशिक यात्रामा जादाको पीडा व्यथा र छुटिदाको मर्मलाई आधार बनाएर उक्त गीतको निर्माण गरिएको थियो ।

    गीतमा स्वर र सङ्गीत भर्ने काम गायक आफैंले गरेका छन भने मुख्य अभिनयको प्रमुख भुमिकामा सनम कठायत र उषा उप्रेती रहेका छन । रोजल थापाको निर्देशन रहेको उक्त गीतको छायांकन राम के शी ले गरेका छन । बाध्यताले घर छाडेर परदेशिन विवश भएका हरेक नेपालीको मन मुटु छुने बेदनाका शब्दले भरिपुर्ण बिल्कुलै पृथक किसिमको गित बनेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु