• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    आज नेप्से ५ दशमलव २८ अकंले बढेर समग्र परिसूचक २६३३ दशमलव ६५ बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १७:०६

    १५ मंसिर, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार ९नेप्से० ५ दशमलव २८ अकंले बढेर समग्र परिसूचक २६३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ८९ अकंले बढेर ४९६ दशमलब ७४ बिन्दुमा पुगेको छ ।

    कारोबार रकमको आधारमा नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, महिला लघुवित्त वित्तीय संस्था, नेशनल हाईड्रोपावर, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा आईसिएफसी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, हिमाल दोलखा हाईड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

    आज २ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज सामलिङ्ग पावर कम्पनी र न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु