• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    धनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार १९:३२

    धनगढी, १६ मंसिर २०७८

    नेपाल क्रिटिकल केयर फाउण्डेसन, उज्वल फाउण्डेसन र निसर्ग हस्पिटलको सहकार्यमा दुइ दिने ‘बेसिक फर नर्स’ तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न अस्पतालका ४० जना नर्सहरूको सहभागिता थियो ।

    सो तालिम युनिभर्सिटी अफ हङकङबाट मान्यता प्राप्त तालिम हो भने क्रिटिकल केयर नर्स यसोसियसन अफ नेपालबाट अनुमोदन भएको हो।

    नेपाल क्रिटिकल केयर फाउन्डेसनले यस्तो तालिम देशका विभिन्न स्थानमा गर्दै आए पनि धनगढीमा भने पहिलोपटक सञ्चालन गरेको हो।

    यो तालिमले आईसीयूमा काम गर्दा चाहिने सीपलाई समाबेस गरिएको आयोजकले बताएको छ। निसर्ग हस्पिटलका एनेस्थेसियोलाजिस्ट डा. हेमन्त ओझाले यो तालिमले नर्सहरूको क्षमता वृद्धिमा थप मदत मिल्ने बताए। तालिम धनगढीको होटेल डिभोटीमा सञ्चालन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु