• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    १४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार २०:५५

    काठमाडौ ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २८, २०७८ को बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित ‘१४ औं महाधिवेशन स्वास्थ्य समिति’ लाई पूर्णता दिइएको छ । समितिमा देहाय बमोजिम सदस्यहरु रहनु भएको छ ।

    १. सदस्य — केन्द्रीय सदस्य श्री देवेन्द्रराज कँडेल
    २. सदस्य — केन्द्रीय सदस्य श्री मंगलप्रसाद थारु
    ३. सदस्य — केन्द्रीय सदस्य श्री विष्णुविक्रम थापा
    ४. सदस्य — केन्द्रीय सदस्य डा. टि.एन. योगी
    ५. सदस्य — डा. लोचन कार्की
    ६. सदस्य — डा. बद्री रिजाल
    ७. सदस्य — डा. मुक्तिराम श्रेष्ठ
    ८. सदस्य — डा. अञ्जनीकुमार झा
    ९. सदस्य — डा. केदारनरसिंह के.सी.
    १०. सदस्य — डा. भुपेन्द्रकुमार बस्नेत
    ११. सदस्य — डा. सुरेन्द्र देउवा
    १२. सदस्य — डा. मनबहादुर के.सी.
    १३. सदस्य — डा. शिव श्रेष्ठ
    १४. सदस्य — डा. अनिल कार्की
    १५. सदस्य — श्री रामजी घिमिरे
    १६. सदस्य — श्री धनप्रसाद पौडेल
    १७. सदस्य — श्री जानकी के.सी.
    १८. सदस्य — श्री रामचन्द्र अधिकारी
    १९. सदस्य — श्री रमिला चौलागाई
    २०. सदस्य — श्री रामजी पन्त (मुकेश)
    २१. सदस्य — श्री पासाङ्ग नुर्वु शेर्पा
    २२. सदस्य — श्री मसिना खड्का भण्डारी
    २३. सदस्य — श्री कृष्णबहादुर तामाङ (समीर)
    २४. सदस्य — श्री राजीवजंग बस्नेत
    २५. सदस्य — श्री रोशनी के.सी.
    २६. सदस्य — डा. दिपेन्द्र पराजुली

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु