• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    काँग्रेस बागमती प्रदेश सदस्यमा उपेन्द्र लम्सालको उम्मेद्वारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १४:३१

    हेटौँडा, १७ मंसीर । नेपाली काँग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका उपेन्द्र लम्सालले उम्मेद्वारी दिने हुनुभएको छ ।

    लामो समयदेखि नेपाली काँग्रेस रसुवाको संगठन विस्तारमा लाग्नुभएका लम्सालले बागमती प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो । उहाँ रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्षसमेत हुनुहुन्छ ।

    काँग्रेस रसुवाका सांसद मोहन आचार्यले अगाडि सार्नुभएको ‘समृद्ध रसुवा’ को अभियानलाई सार्थक रुप दिन दिनरात खटिनुभएका लम्साल नेपाली काँग्रेस रसुवाको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधीसमेत हुनुहुन्छ ।

    पार्टीको संगठनलाई बलियो बनाउँदै सिंगो बागमती प्रदेशको विकासका लागि आफूले प्रदेश सदस्यमा उम्मेद्वारी दिन लागेको जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु