
नमराज भट्ट
काठमाडौं, १८ मंसिर २०७८
पाटन अस्पतालमा कार्यरत मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई युरोपेली मुलुकबाट क्यान्सर रोग विशेषज्ञलाई मान्यता दिएको छ।

युरोपियन सोसाइटी फर मेडिकल अन्कोलोजी परीक्षा पास गरेकोले डा. शाहीलाई आधिकारिक रुपमा युरोपेली प्रमाणित मेडिकल अन्कोलोजिष्ट ( ECMO) मान्यता दिएको हो।


