• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    राप्रपाको केन्द्रीय सदस्यमा देवेन्द्र प्रधान निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १०:१७

    काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ। नयाँ नेतृत्वका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा देवेन्द्र प्रधान विजयी भएका छन् । प्रधानले जनजातिको कोटाबाट १२१६ मत पाएर निर्वाचित हुनुभएको छ।

    संविधानसभा २०७० को निर्वाचनमा काठमाडौं ९ बाट प्रतक्ष्य उम्मेदवार बनेका उनले ६ हजारभन्दा बढी मत पाएका थिए । पटक पटक भएका आन्दोलनमा सक्रिय रुपमा भूमिका खेल्दै आएका प्रधान विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका छन।

    बिगत १५ वर्ष देखि सक्रिय सदस्य लिए बाट निरन्तर रुपमा राप्रपाको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी,संगठनलाई जोगाउन सक्रिय रहेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु