• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    राप्रपा केन्द्रीय सदस्यमा देवकुमारी पराजुली निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १०:५२

    काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ ।नयाँ नेतृत्वका लागि भएको चुनावमा केन्द्रीय सदस्यमा देवकुमारी पराजुली निर्वाचित हुनुभएको छ।

    राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक अपांग संघको संस्थापक समेत रहेकी पराजुली भन्छिन्, हामीले अपांगता कोटा छुट्याउन दबाब दिए पनि नेतृत्वले सुन्दै सुनेन।’

    अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको पक्षमा लड्ने, काम गर्ने अनि उनीहरूमाथि हुने हिंसा, दुर्व्यवहार र विभेदको विरूद्धमा मिलेर आवाज उठाउन राजनैतिक सहभागीता जरुरी थियोे ।जस कारण एकता महाधिवेशनमा महिला खुला तर्फ उम्मेद्वारी दर्ता गरे जितपछि प्रतिक्रिया दिँदै पराजुलीले आफ्नो व्यक्तिगत राजनीतिका साथै अपाङ्गता क्षेत्रमा यसले ठूलो अर्थ राखने बताइन् ।

    उनले भनिन्,‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार-जितलाई सामान्यरुपमा लिनुपर्छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु