दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकामा छायांकन गरिएको पूर्ण लम्साल अभिनित ‘चोखो माया’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १९ गते, आईतवार १८:३३

काठमाडौं– व्यवसायी एवम् मोडल पूर्ण लम्साल आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन्। अमेरिकामा बसेर कलाकारितामा सक्रिय लम्साल अभिनित यो पाँचौ म्युजिक भिडियो हो।

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ। रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन्। गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

अमेरिकामा छायांकन गरिएकोमा कस्मेटोलोजिस्ट र अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै गरेकी बिष्णु मिश्र र पूर्ण लम्साल विचको अन्स्क्रिन रोमान्स प्रस्तुत गरिएको छ। शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु