दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सदस्य–सचिव घिसिङ र बोर्ड सदस्यलाई बागमती खेलकुदको बधाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १९ गते, आईतवार १९:४४

काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका नवनियुक्त बोर्ड सदस्यलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आइतबार एक कार्यक्रमबीच बधाइ दिएको छ ।
घिसिङसहित बोर्ड सदस्यहरु पेमा डोल्मा लामा, जनकप्रसाद गर्तौला, दीपेन्द्र विष्ट, मोहम्मद फाजिल, श्रीमान थापा मगर, विना श्रेष्ठ र प्रकाशकुमार कुसारीलाई कार्यक्रमका प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइराला, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीले कार्यकाल पूर्ण सफलताकाका लागि शुभकामना दिदै बधाइ दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु