दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज नेप्से ३२ दशमलव २२ अंकले बृद्धि भएर २५ सय ४६ दशमलव ८ विन्दु कायम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २० गते, सोमबार १७:३१

काठमाडौं, २० मंसिर । शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से ३२ दशमलव २२ अंकले बृद्धि भएर २५ सय ४६ दशमलव ८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ६३ अंकले बढेर ४८० दशमलव ९७ विन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा २ सय २७ कम्पनीको ६९ हजार ८ सय ८८ पटक कारोबार भएर ४ अर्ब ५४ करोड २३ लाख ५ हजार २७१ रुपैयाँ बराबरको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

आज १३ समुह मध्ये सम्पुर्णको नेप्से सुचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समुहको ३ दशमलव ४५ प्रतिशतले बृद्धि भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु