• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    चन्द्र महर्जन कांग्रेस बागमती प्रदेशकोे उप —सभापतिमा बिजयी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १८:३४

    काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेशकोे उपसभापतिमा चन्द्र महर्जन बिजयी भएका छन् ।

    प्रदेश समितिमा चयन हुने दुई जनामध्ये उनी निर्वाचित भएका हुन् । २०७० सालको सविधानसभामा ललितपुर २ बाट निर्वाचित भएका उनी ललितपुर नगरपालिकाका पूर्व उप —मेयर र जिल्लाका पूर्व पार्टी सभापति समेत हुन् । महर्जन जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उप —सभापति भएपछि उनले आफूमा जिम्मेवारी थपिएको बताएका छन् ।
    ‘म पार्टीमा रहेर जिल्लामा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएको छु अब प्रदेशको जिम्मेवारीसमेत थपिएकाले थप सशक्त बन्नुपर्ने भएको छ ’ उनले भने ‘यो प्रदेशलाई कसरी कांग्रेसमय बनाउने भन्ने विषयमा म चिन्तित छु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु