दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एभरेष्ट नेपाल कल्चरल ग्रुपका पदाधिकारी उपराष्ट्रपति कार्यलयमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २५ गते, शनिबार २०:४७

मंसिर २५,काठमाडौं, सीतल आचार्य-
गत २०७६ साल फाल्गुनमा एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा आयोजना भएको दसौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको प्रमुख अतिथी सम्माननिय उपराष्ट्रपतिज्यूलाई एभरेष्ट नेपाल कल्चरल ग्रुपका पदाधिकारीहरुले भेटी सम्माननिय उपराष्ट्रपतिज्यूलाई धन्यवाद पत्र प्रदान गर्‍यो।

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपमा रही नेपाली कला संस्कृतिको सम्बर्दन तथा प्रबर्दनको लागि लामो समय देखी अनब्रत लागि रहनु भएका कलाकार हरुलाई सम्माननिय
उपराष्ट्रपतिज्यूबाट सम्मान पत्र प्रदान गर्नु भयो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष श्री आरसी कोइराला (रामचन्द्र)कोनेतृत्वमा, निर्देशक श्रीमती सीतल आचार्य “सिता” निर्देशकद्वय श्री प्रदीप तिमल्सिना, श्री दीपेन्द्र राम भण्डारी, वरिष्ठ नृत्य निर्देशक श्री जोगेन्द्र के. सि., वरिष्ठ नृत्य निर्देशक श्री शम्भु शाही,प्रशासन
अधिकृत श्री डेक प्रसाद अधिकारि (गोपाल), सदस्य श्री मान बहादुर श्रेष्ठ (राम) तथा श्री सुनिल नेपालको उपस्थित रहेको कार्यक्रममा एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको आउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलाहरुमा
सम्माननिय उपराष्ट्रपतिज्यूले सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु