• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार १८:१०

    काठमाडौँ-गायक अनुप राइको स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ ।

    गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ ।

    ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भटटको सम्पादन रहेको छ ।त्यस्तै भिडियोमा पुष्कर दाहाल , लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु