दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बत्तीसपुतलीमा नि:शुल्क डाइबिटिज, थाइराइड र हर्मोन क्याम्प शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १४ गते, बुधबार १८:४६

नमराज भट्ट

काठमाडौं, १४ पुष २०७८

काठमाडौंको बत्तीसपुतलीमा निःशुल्क डायबिटिज, थाइराइड र हर्मोन क्याम्प शुरु भएको छ ।

सुगर, थाइराइड, एन्डोक्राइनोलोजी एण्ड मल्टीस्पेशियालिटी सेन्टरले शुरु गरेको सो निःशुल्क क्याम्प पुस १३ गते देखि आगामी पुष २२ गतेसम्म सञ्चालन
हुनेछ ।

ओपिडी कन्सल्टेसन, डायटिसियन कन्सल्टेसन निःशुल्क गरिएको छ । ल्याब लगायतका डाइग्नोष्टिक सेवामा २५ प्रतिशत, इसिजी, इन्डोस्कोपी, इको, डिजिटल एक्सरेमा १० प्रतिशत छुटको व्यवस्था रहेको छ।

डाइबिटिज, थाइराइड र हर्मोन रोग विशेषज्ञ डा. बजरङ कुमार रौनियारले डायबिटिजले आँखा, मिर्गौला, मुटु, गोडामा प्रभाव पार्ने भएकाले बेलैमा समस्या पहिचान गरेर उपचार गर्न आग्रह गर्नुभयो ।

१० दिनसम्म पुग्ने औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । सुगर जाँच गर्ने सम्पूर्णलाई निशुल्क गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु