• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    पछिल्लो २४ घण्टामा गरिएको ७,६३१ नमुना परीक्षणमा २१६ कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ पुष २०७८, आईतवार १७:१५

    काठमाडौं । नेपालमा आज कोरोनाबाट २१६ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा गरिएको ७,६३१ नमुना परीक्षणमा २१६ कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २१६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख २५ हजार २३१ पुगेको छ भने आज निको भएका २०९ जनासँगै हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

    नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ११ हजार ५९६ पुगेको छ ।

    त्यस्तै नेपालमा हाल ४,९७१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,७४७ जना होम आइसोलेशनमा र संस्थागत आइसोलेशनमा २२४ जना रहेका छन् । साथै हाल आइसीयुमा ८३ र भेन्टिलेटरमा १९ जनाको उपचार भइरहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ८१२ जनाले कोरोना भाइसरविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म २ करोड, ४६ लाख १४ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

    ती मध्ये १ करोड ४१ लाख १८ हजार २७ जनाले पहिलो मात्रा र १ करोड ४ लाख ९६ हजार ४०१ जनाले दोस्रो मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु