• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    नगरकोटमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार ०४:४६

    भक्तपुर।नगरकोटको साङ्रिला होटलमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। भक्तपुर पार्टी प्यालेस एन्ड क्याटरिङग एसोसियसनका सदस्यहरु सम्मेलित सो तालिम हस्पिटालिटि गाइडले सम्पुर्ण तालिम दिने जिम्मा लिएको थियो। हस्पिटालिटि गाइडको समन्वयनमा सम्पन्न भएको सो कार्यक्रममा तालिम दिनेहरुमा म्यारिएट ब्रान्डका क्ल्स्टरलर्निङ्ग एन्ड डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेस्ठले सम्पुर्ण भक्तपुरका पार्टी प्यालेस र क्याटरिङगका सदस्यहरुलाइ निकै रोचक तरिकाले उपयोगी लाइभ स्किल म्यानेजमेन्टको तालिम दिनु भएको थियो भने दि सोल्टी होटल काठमान्डैका सुसेफ आरबि बुढाथोकीले ह्यास्याप सम्बन्धि सेसन लिनु भएको थियो। हस्पिटालिटि गाइडका डाइरेक्टर बिकास डङ्गोलले हाइजिन सम्बधि तालिम दिनु भएको थियो।

    आइ एच एम कलेज लगनखेलका सीइओ सुरच प्रसाइको बिषेश समन्वयनमा सम्पन्न सो तालिममा उपस्थित सबैले खुलेर सेसनको प्रसम्सा गरेका थिए। यस्ता खालका तालिम समय समयमा भैरहनु पर्ने र ब्यबसायीले निकै उपयोगी हुने सबैले खुलेर बोलेका थिए।ब्यबसायलाइ ब्यब्स्थित र दिर्घकालिनका लागि यस्ता तालिमले धेरै टेवा पुग्ने कुरा भक्तपुर पर्टी प्यालेस एन्ड क्याटरिङका अध्यक्ष सचिन्द्र श्रेस्ठले बताउनु भयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु