दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एकैदिन ९६८ जनामा कोरोना संक्रमण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २३ गते, शुक्रबार २०:०३

काठमाडौं: नेपालमा एकैदिन ९६८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १४९७१ नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या पछिल्लो तीन महिनाको उच्च हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २६२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ। कोरोना संक्रमितको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या पनि बढेको छ। नेपालमा हालः ५७४१ जना सक्रिय संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु