• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    नक्साल नेपाल टेलिकम नजिकै बाथरोग सम्बन्धि ५ दिने निशुल्क शिविर चल्दै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १८:१०

    नमराज भट्ट

    काठमाडौं, २५ पुष २०७८

    काठमाडौंको नक्साल नेपाल टेलिकम नजिकै रहेको र्युमाटोलोजी आर्थटिस सेन्टरमा यही पुस २५ गते देखि २९ गते सम्म वृहत निशुल्क शिविर भइरहेको छ।

    र्युमाटोलोजी एण्ड आर्थिटिस सेन्टरले शुरु गरेको निःशुल्क क्याम्प आगामी पुष २९ गतेसम्म सञ्चालन हुने वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुण कुमार गुप्ताले जानकारी दिनुभयो।

    बाथ गठिया तथा हड्डी रोग, हाडजोर्नी, नसा सुन्निने, दुख्ने आदि ।
    त्यस्तैगरी बालबालिकामा हुने बाथरोग, हड्डी खिइ हुने बाथरोग, युरिक एसिड बढी हुने बाथ, लामो समयसम्म ज्वरो आउने, महिनावारी अनियमित भइ बेला बेलामा गर्भ तुहिने समस्या सम्वन्धी निशुल्क चेकजाँच हुने डा. गुप्ताले बताए।

    मासपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कुच्चा, घाँटी दुख्ने, कपाल झर्ने, आँखा रातो भइ बेस्सरी दुख्ने सम्बन्धि परामर्श तथा चेकजाँच हुनेछ। शिविर विहान ८ बजे देखि साँझ ५ बजेसम्म चल्नेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु