• मन्त्री खड्का र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १९:०२

    काठमाडौं । परराष्ट्रमन्त्री माननीय डा नारायण खड्कासँग नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ । 

    सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा भएको भेटमा राजदूत शाहले परराष्ट्रमन्त्रीलाई पाकिस्तानी नेतृत्वको ‘अभिनन्दन’ सुनाए ।

    भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने र आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु