दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरियाबाट दिलको भ्यालेन्टाइन डे कोसेली ‘तिम्रै लागि’ ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ २४ गते, सोमबार ११:४१

काठमाडौं – करिव १ महिना अघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल बिश्वकर्माले आफ्नो बिल्कुलैनयाँ सांगीतिक सौगात ‘तिम्रै लागि’ सार्वजनिक गरेका छन्। गायक बिश्वकर्माले प्रणय दिवसको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

यस गीतमा गायक दिल बिश्वकर्माको स्वर, शब्द र संगीत समावेश छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा र बिना राउत फिचर्ड छन्।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्। सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक बिश्वकर्माको च्यानल ‘दिल बिश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु