दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा नेतृ रञ्जु दर्शनाले गरिन् टिकाटालोको तस्विर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते, शनिबार ७:०३

काठमाडौं, ६ फागुन । युवा नेतृ रञ्जु दर्शनाले टिकाटालो गरेकी छिन् । उनले टिकाटालोको तस्विर सार्वजनिक गर्दै आजदेखि जीवनको अर्को सुन्दर यात्राको शुभारम्भ भएको उल्लेख गरेकी छिन् । उनले मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने आफ्नो हरेकदिन प्रयास रहने पनि विश्वास दिलाएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु