तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सरोज महर्जन मिष्टर फदरवेट च्याम्पीयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते, आईतवार ५:१४

नेपालबक्सिङ्ग संघको तत्वावधानतथा सुनसरी जिल्लाबक्सिङ्ग संघको आयोजनाएवं धरानउपमहानगरपालिकाको संयोजकमाबीर गणेशमान १ नं प्रदेशस्तरीय नोभिस बक्सिङ्गप्रतियोगितातथाआल नेपालएन ए एन मिस्टर फेदर वेट बक्सिङ्गच्यािम्पयनसिपअन्तर्गतको आल नेपालएन ए एन मिस्टर फेदरवैट च्याम्पियनशिपअन्तर्गत आजभएको फाईनलखेलमाविभागीयटि शसस्त्र प्रहरी बलकासुमन नेपालीलाई ४–१ को स्पीलट डिसिजको आधारमा पराजित गरी बक्स माणडुका सरोज महर्जन अल नेपाल फेदर वेट च्याम्पयनबन्न सफलभएको छ ।
त्यसै गरी आजै सम्पन्नबीर गणेशमान सिंह नोभिस बक्सिङ्गमापुरुष४८ के.जीतौल समुहमाफाइनल खेलमाउदयपुरकामानबहादुर बुढाथोकीब्द्यऋ काउज्वल सापकोटालाई ५–० अंकले पराजित गरी स्वर्ण पदकजित्न सफलभएका छ । ५१ के.जीतौल समुहमाविराट मगर का सागर यादवलेब्द्यऋ कानिरंजन राईलाई ५० ले पराजितगरी ५४ के.जी. तौल समुहमाब्द्यऋ काजिवन राईले झापाकानिश्चल राजबंसी झापालाई ब्द्यऋ को आधारमा पराजितभयो । ५६ के.जी. तौल समुहमाधरानकामौसम भुजेलले ब्द्यऋ काकमल मगरलाई ४–१ को भएको आधारमा पराजतत भै ६० के.जीतौल समुहमाब्द्यऋ कामौसम थालाङले धरानका सागर तामाङलाई च्क्ऋ को आधारमापराजित ६३.५ के.जीतौल समुहमाब्द्यऋ का सपलतामाङले झापाकाअभिनास राईलाई ४–१ को अंकको आधारमा पराजितगराई ६७ के.जीतौल समुहमाब्द्यऋ कासमुहमाब्द्यऋ का सुसन खड्गीले झापाका प्रसाङ्गलिम्बुलाई ३ः२ को mअंकमा पराजीत गरे।
७१ के.जीतौल समुहमा धरानका सहिल राईले दमककाजिवन राजबंसीलाई च्क्ऋ को आधारमा पराजित गरे ।
७५ के.जीतौल समुहमा धरानकामिलन राईले उदयपुरकाआयुषकार्कीलाई च्क्ऋ को आधारमा पराजित गरी आ–आफनौ तौलमास्वर्ण पदकजित्न सफलभए ।
त्यसैगरुीमहिला ४८ के.जीतौल समुहमादमककादिप्सालिम्बुले धरानकादिप्तीश्रेष्ठलाई ५–० अंकको आधारमापराजित गरे । ५४ के.जीतौल समुहमाधरानकाजोनीलिम्बुले उदयपुरकी मुस्कानतुलाधरलाई ५–०अंकले पराजित गरे ।
६० के.जीतौल समुहमादमकद्य का सुस्मितालिम्बुले दमकब्कायुना मगरलाई ५–० अंकको आधारमा पराजित गरी स्वर्ण पदकप्राप्त गरे ।
समापन समारोहमा विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिसदकापूर्व सदस्य सचिव केशवकुमार विष्ट,नेपाल बक्सिङ्ग संघका अध्यक्ष रामअवाले, नेपालबक्सिङ्ग संघकावरिसट उपाध्यक्षअर्जुन बहादुर के.सी नरेन्द« कुमार पोमो ले पुरसकार वितरण गर्नु भयो । अध्यक्ष रामअवालेले कोरोनामहामारीको दोश्रो लहर पछि खुल्ला रुपमा स्वास्थय मापदण्द पूरा गरी यस बक्सिङ्गप्रतियोगिताआयोजना सफलसुनसरी जिल्लाबक्सिङ्ग संघ परिवार एवं सहयोगीव्यक्तिविशेष र व्यक्तिएंव संघ संस्थालाई धन्यवाददिनुभयो । प्रतियोगिताको उतकृष्त खेलाडीहरुलाई आवश्यक परिक्षणको व्यवस्थागरिन समेत जानकारी गराउनु भया े।
हिजो सम्पन्नसेमिफाईनल खेलमा बक्समाण्डुका सुरज महर्जनले ललितपुरका रोसन अछामीलाई आरएससीको आधारमा पराजितगर्दै फाईनलमाएपिएफका सुमन नेपालीसंग भेट पक्का गरेका छन् । एपिएफका सुमन नेपालीले सुनसरीकाउपेन राईलाई युनानिमस डिसिजन (५ —०) को आधारमा पराजित गरेकाथिए ।
त्यसै गरी बीर गणेशमान १ नं. प्रदेशस्तरीय नोभिस बक्सिङ्गप्रतियोगिताअन्तर्गतकाआजभएका सेमिफाईनल खेलहरुमध्ये पुरुष ४८ केजीतौल समुहमाएबीसी सुनसरीकाउज्जवल सापकोटाले झापाकामंजिलतिम्सिनालाई निर्विवाद रुपमा पराजित गरेकाथिए । भने सोहि तौल समुहमाझापाकामानबहादुर बुढाथोकिले धरानकामोक्ष कुलुङलाई स्पिलट डिसिजनको आधारमा पराजितगर्दै फाईनलको यात्रा तय गरेका छन् । प्mलाई वैट ५१ केजीतौल समुहमाभने विराट बक्सिङ्गझापाका सागर यादव र एबिसीकानिराजन राईले क्रमशःदमकका रोशनवि.क. र झापाकाअनवेश बुढाथोकिलाई पराजितगर्दै फाईनलमाप्रवेश गरेका छन् । पुरुष ५४ केजीतौल समुहमाएबीसीकावियान राई र झापाकानिश्चल राजबंशीफाईनलमाप्रवेश गरेका छन् । नोभिस तर्फकै फेदर वैट ५७किलो तौल समुहमा धरानकामौसम भुजेलले दमकका सुजन राईलाई र सुनसरीकाकमल मगरले झापाका सन्देश राईलाई पराजितगर्दै फाईनलमाप्रवेश गरेका छन् । त्यसै गरी लाईट वैट ६३.५ किलो तौल समुहमाझापाकाअविनास राई र एबीसी सुनसरीका स्पालतामाङ्गले फाईनलमा भेट पक्का गरेका छन् । पुरुषतर्फकै वेल्टर वैट ६७किलो तौल समुहमाझापाका प्रसंग ईजामलिम्बु र एबीसी, सुनसरीका सुसन खडका फाईनलमाप्रवेश गरेका छन् । लाईट मिडिल वैट ७१ किलो तौल समुहमा धरानका सहिल राईले झापाकाओम प्रकाश राजबंशीलाई पराजितगर्दै दमककाजिवन राजवंशीसंग फाईनलमा भिडन्त गर्ने पक्का गरेका छन्
त्यसै गरी महिलातर्फकानोभिस प्रतियोगिताहरु अन्तर्गत मिनिमम वैट ४८ किलो तौल समुहमादिप्साकम्बाङ्गलिम्बुले उदयपुरकालिजाराईलाई अंकको आधारमा पराजित गरे भने वैन्टम वैट ५४ किलो महिलातर्पm धरानकाजोनु लिम्बु दमककाप्रतिमाथुलुङ्गलाई पराजित गरे । त्यसै गरी लाईट वैट ६० किलो समुहमाझापाका सुस्मितालिम्बुले धरानकाप्रतिमा राईलाई पराजित गरे ।
फाल्गुण ५ गते देखि७गतेसम्म सञ्चालनहुने उक्त खेलमाप्रदेश नंं. १ अन्तर्गतका ३७पुरुष ११ महिलाहरु विचप्रदेशस्तरीय नोभिस बक्सिङ्गप्रतियोगिता र देशभरीका फेदरवैटका ५ जनामुक्केबाजहरु विचआल नेपालएन ए एनबक्सिङ्गच्याम्पियनशिपभईरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु