दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ककनीका विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते, बुधबार १९:३१

प्रविण थपलिया ,नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्दै आएका विपन्न दलित बस्तिमा लत्ता कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

वुधवार नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ प्रदेश क सभापती सुशील खडकाको सहयोगमा विपन्न २४ घरधुरीलाइ एक एक थान व्लाङ्केट तथा प्रत्येक घर धुरिलाई एकवोहोरा चामल वितरण गरिएको नुवाकोट नेपाली कांग्रेसमा युवा नेता हरी दुलाहा ले जानकारी गराउनु भयो ।

कार्यक्रममा समाजसेवी खडकाले अति विपन्न कान्छी सुनुवारलाई नगद विशहजार समेत हस्तान्तरण गर्नु भयो। विपन्न परिवारहरुले सहयोग सामग्री प्रदान गरिएकोमा खुशी हुँदै धन्यबाद दिए ।उक्त कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। खडका नेपाली कांग्रेसका समाजसेवी नेता हुन् उनले यस अघि पनि नुवाकोटका विभिन्न क्षेत्रमा सहयोग सामग्री वितरण गर्दै आइरहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु