दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रेडिङ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते, आईतवार १८:२३

काठमाडौं ।नेपाल सितोरियो कराते संघ, शाखा डोजो भार्देवको आयोजनामा खेलाडी ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ६५ खेलाडी सहभागी भएकोमा सबै उत्तीर्ण भए ।
ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए । ग्रेडिङ ललितपुरको डेलडाँडास्थित बिजुली खोला कभर्डहलमा थियो ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले खेलाडीलाई प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा कराते खेलाडी रवि सिलवाललाई भार्देव डोजोलाई २० हजार रुपैयाँ बराबरको खेल सामाग्री उपलब्ध गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु