दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्राण्डी अस्पतालद्धारा पशुपतिमा निःशुल्क ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, मंगलवार १०:३३

काठमाडौँ, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको छ ।

ग्राण्डीले महाशिवरात्री पर्वको शुभ अवसरमा पशुपति मन्दिर क्षेत्रमा आउने श्रद्धालु भक्तजनको सुविधाका लागि निःशुल्क ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको हो ।

अस्पतालका उप–महाप्रबन्धक अर्चना प्रधानले हरेक वर्ष झैँ यसवर्ष पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि ग्राण्डीले ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरिएको जानकारी दिनुभयो ।

ग्राण्डीले उक्त सेवा आज विहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु