तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तरनगर कराते प्रतियोगिता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, मंगलवार १४:३१

काठमाडौ ।वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोगमा प्रथम मेयरकप अन्तरनगर कराते प्रतियोगिता २०७८ फागुनको २० र २१ मा हुने भएको छ।
शुक्रबारबार बाट आयोजना हुने प्रतियोगिता तार्केश्वोर नगरपालिकाको धार्मिक महत्त्व रहेको प्राचीन स्थान मनमैजुको मन्दिर प्रङगनमा हुनेछ । २ दिने प्रतियोगिता जम्मा १४ स्वर्ण पदकको निम्ति प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा नेपाल अधिराज्य भरका जम्मा ३८ वटा नगरपालिकाको ५०४ जना खेलाडीहरुको सहभागिता रहने वादोकाइ कराते डो संघका प्रवक्ता तथा महासचिव बिकाश राजबाहकले जनाएका छ्न ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु