दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नग्मा र सुभम फिचर्ड ‘धाउन नमिल्ने’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते, बिहीबार १४:२६

काठमाडौं – नेपाली संगीत आकाशमा आफ्नो भविष्य खोजिरहेका प्रतिभावान गायक एवम मोडल सुभम चाम्लिङ राईले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात ‘धाउन नमिल्ने’ सार्वजनिक गरेका छन्। यस गीतमा गायक राईलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्।

गीतकार एवम गायक डि.पी खनालको यस गीतमा शब्द, संगीत रहेको छ । राजु कार्कीको गीतमा संगीत संयोजन रहेको छ। मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन्। मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ बिचको अन्स्क्रिन प्रेम र रोमान्स भिडियोमा देख्न सकिन्छ।

अनिल रानाको भिडियोमा सम्पादन रहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका मेलिना राईको युट्युव च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु