तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमाला र योग्य सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते, शनिबार २२:१६

हिमाला र योग्य सम्मानित
वीरेन्द्र चोकस्थित चन्द्रसूर्य तेक्वान्दो खेलाडीले आफ्ना पदक विजेता खेलाडीलाई शनिबार सम्मान गरेको छ । गत पुसमा बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।
उक्त प्रतियोगितामा हिमाला अधिकारी र योग्य राईले स्वर्ण जितेका थिए । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा डोजाङका खेलाडीको पेटी परीक्षा पनि सञ्चालन गरिएको थियो । परीक्षामा ४२ खेलाडीको सहभागिता रहेको डोजाङ प्रमुख भीम तुम्बापोले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु