तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

खाँडादेवी फूडल्याण्डको होली विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ३ गते, बिहीबार १८:२६

काठमाडौं । राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डले रंगहरुको पर्वको रुपमा लिईने सांस्कृतिक चाँड फागुपूर्णिमाको अवसरमा गरेको होली विशेष कार्यक्रम सम्पन्न भएको छ ।

खाँडादेवी फूडल्याण्डमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकार,उद्योगि,ब्यापारी,पत्रकार लगायत करिब ५०० जना स्थानियहरुको उपस्थिति थियो ।

प्रिति आले,दिनेश थापा,सरोज लामिछाने र सिमा भण्डारी लगायतका कलाकारहरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा रङ अनि खानाका बिबिध परिकारहरु लोकल खसी,लोकल खुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो मस्म नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको अर्डर अनुसार खानाको परिकार समेत उपलब्ध थियो।

नेपाली मौलिक कला सस्कृतिको माध्यमबाट नेपाली बिचको एकतालाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको फूडल्याण्डका संचालक तथा एजुकेटिभ सेफ गोपी थापाले बताए ।

हेर्नुस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु