
काठमाडौं ।घार घर जाउ काङ्ग्रेस जिताउ अभियानमा नेपाली काङ्ग्रेसले पश्चिमरुकुम को केन्द्रिय प्रतिनिधिको रुपमा बालकृष्ण पाण्डेलाइ जिम्मेवारी दिइएको थियो सोही जिम्मेवारी अनुरुप चोर जहारी नगर पालिकामा जिल्ला सभापति प्रम प्रशाद ओले को अध्यक्षतामा र सन्चालन जिल्ला सचिब प्रमेस्वर भणडारिले गर्नु भयेको थियो।भन्ने कार्यक्रमको प्रमुख अतिअथी बालकृष्ण पाण्डेले विशिष्ट अथिती पुर्ब मन्त्री गोपाल जि.जङ्ग शाही अथिती कर्णाली प्रदेश महामन्त्री कृष्ण ब रोकाय प्रदेस सदस्य शीता ओलि , प्रेदेस सदस्य बल वीर गोसाइ ,नगर सभापति प्रेम बहादुरओलि , तरुन दल ,नेपाल विद्यार्थी संघ ,महिला संघ, पत्रकार लगायत पललिका कार्यसमितीका पदाधिकारी सदस्य १४ वाड सभापतिहरु वाड कार्य समिती कार्यसमितीका पदाधिकारी सदस्यहरु सहितको भेला सम्पन्न भएको छ। प्रमुख अतिथिपाण्डेले MCC बारेमा भर्म भएकोमा आफ्नो कुरा राखी बिकास परियोजना भएकोले यस परियोजनाले देश बिकासमा ठूलो सहयोग हुने । डर भए मुक्ति निसपक्ष निर्वाचन हुनेमा विश्वास दिलाउदै । सबै जना घर घर गइ नेपाली काङ्ग्रेसले गरेका बिकास लोकतान्त्रिक आन्दोलनमा नेका को भुमिका को बारेमा जनाउदै ।कम्युनिस्ट सासन कालमा भएका कुशासन ,भ्रष्ट चार राज्य संचालनमा फेल भएकोले काङ्ग्रेसको विकल्प नरहेको बताउनु भयो।विशिष्ट अथिती पुर्ब मन्त्री गोपाल जि. जङ्ग शाहीले रुकुमबासीको नाममा आयेको बजेटको चरम दुरुपयोग गरेको छान बिन गरि भस्ट्चारिलाइ कार्वाहीको माग गर्नु भयो।

अथिती कर्णाली प्रदेश महामन्त्री कृष्ण ब रोकाय ले उपभोक्ताको मिलो मतोमा गरियेका भस्टचारिलाइ जनता बाटै दण्डित गर्ने बताए सभापति जिल्ला सभापति प्रेम प्रशाद ओलिले यशपटक सबै पालिका जिताएरै छाडने प्रतिबद्ध जनाए।


