दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रथम बागमती प्रदेश खेलकुद धादिङ र मकवानपुर फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ५:०१

काठमाडौ ।धादिङ र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित ग¥यो । धादिङका कमला घले, रितु घले र सजिना राईले गोल गरे । दोलखाकी सम्झना पाण्डेले गोल फर्काइन् ।
दोश्रो सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ गोलले हरायो । मकवानपुरकी पूजा लामाले ह्याट्रिक गर्दा सन्जिता बमजनले १ गोल थपिन् । सिन्धुलीकी वितिशा बमजनले सान्त्वना गोल गरिन् । फाइनल शनिबार हुने छ । बक्सिङमा फाइनल समीकरण पूरा भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु