दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वादोरियोको विशेष प्रशिक्षण तथा सेमिनार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १२ गते, शनिबार ५:१५

वादोरियोको विशेष प्रशिक्षण तथा सेमिनार
नेपाल वादोरियो कराते डो संघको आयोजनामा विशेष प्रशिक्षण तथा राष्ट्रिय रेफ्री सेमिनार दोलखामा सुरु भएको छ ।
दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ८ बोचमा भिमेश्वर नगरपालिकाका मेयर भरत केसीले कार्यक्रमको उदघाटन गरे ।
नेपाल वादोरियो कराते डो संघका सातै प्रदेशका १०५ जना प्रशिक्षकहरुले प्रशिक्षक प्रशिक्षण तथा रेफ्री ट्रेनिङ लिने छ्न ।
यस प्रशिक्षणबाट राष्ट्रिय रेफ्री तथा प्रशिक्षक उत्पादनमा सहयोग पुग्ने नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका सस्थापक प्रमुख प्रशिक्षक तथा अध्यक्ष हरिशरण केसीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु