दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र १९ गते, शनिबार ९:५२

काठमाडौं , चैत १९ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आज शनिबार नेपाल र मलेसिया भिड्दैछन् ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ ।

मलेसियालाई पराजित गर्दै नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । नेपाल लगातार तीन खेलमा जितका साथ फाइनलमा पुगि सकेको छ ।

यता, मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल पुग्न चाहन्छ । मलेसिया तेस्रो स्थानमा रहेको छ ।

मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । मलेसिया यस खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ । तर, पराजित हुँदा भने पपुवा न्युगिनी फाइनलमा पुग्ने समिकरण छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु