
काठमाडौं । नेपालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२ जना र २ हजार ११७ एन्टिजेनगरी ५०५९ जनामा परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


