दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिला समुहलाई अधिकारीले गरे एक लाख सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २५ गते, शुक्रबार २१:२९

नुवाकोट । नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी `अविरल´ले तार्केश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिङस्थित छापढाेडा महिला समुह गठन गरि एक लाख सहयोग गरेका छन् । उनले आजै ५० हजार रुपैयाँ प्रदान गरेका छन् । अर्को ५० हजार रुपैयाँ अर्को चैत भित्र उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

महिला शसक्तिकरण र महिलाहरूको आयआर्जनका वृद्धिका लागि उनले व्यक्तिगत रुपमै उक्त सहयोग प्रदान गरेका हुन । यो सहित तार्केश्वरमा कुल आमा समुहको संख्या ६९ वटा पुगेको उनले हिमाली खवरलाई जानकारी दिए। यो संख्या अझै थप्दै महिलाहरूलाई आयआर्जनमा सामेल गराइ उनीहरुलाई सवल बनाउने आफ्नो मुल लक्ष्य रहेको नेता अधिकारीले बताए ।

उनले विगत लामो समयदेखि स्कुल, खानेपानी, स्वास्थ्य, महिला सशक्तीकरण, सडक संजाल विस्तार, युवा क्लब लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् । यो अभियान अझैपनि जारी राख्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु