दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुनमलाई काँस्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार ७:०३

काठमाडौ ।थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाईनल खेलेकी पुनमले फिलिपिन्सकी च्ष्शब एबकगष्त संग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा च्ष्शब ले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ्ग ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाज व्गतबmबक व्ष्तउयलन संग ४–१ को स्पिलत डिसिनन्मा हार व्यहोरी पदकबाट बन्चित भइन् । यस अघि नेपालका एक मात्र पुरुख खेलाडी ६३ के.जी भुपेन्द्र थापा मियतनामसँग, महिला ५७ के.जी. मा इटालीका २०२० ओलम्पीक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ के.जी. तौल समूहमा सुस्मा तामाङ्ग ईटालीकै खेलाडी सँग ३–२ को स्पिलत डिसिजनमा हारेकी थिइन् । सन् २०१० मा दिपक महर्जनले जितेको काँस्य पछि नेपालले थाइल्याण्ड ओपन बक्सिङ्ग प्रतियोगीतामा पदक जित्न सफल भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु