दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुरानै अनुहार दोहोरिए नयाँ सोच र उमंगको अन्त्य हुन्छ, दिपेन्द्र पोखरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, आईतवार १८:०३

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेद्वार उठाउँदा पहिला टिकट पाइसकेको उम्मेद्वारलाई नदोहोर्‍याउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले गठबन्धनको तालमेलमा जोड दिईरहँदा पुरानै अनुहारलाई उम्मेदवारमा दोह¥याए नयाँ सोच र उमंगको अन्त्य हुने भन्दै त्यसो नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

नयाँ अनुसारलाई उम्मेदवारको रुपमा अघि सार्दा आम जनता र कार्यकर्तालाई प्रेरणा मिल्ने र जित्ने सम्भावना पनि त्यत्तिकै बलियो हुने पोखरेलको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु