दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख १ गते, बिहीबार २१:०४

चितवन ।बि.एम.हस्तकला प्रशिक्षण केन्द्रद्वारा नववर्ष २०७९ को अवसरमा समितिका पदाधिकारी एवम् सदस्यहरु र कर्मचारीबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेको अध्यक्षमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा कालिका नगरपालिका माओवादी केन्द्रकी अध्यक्ष सविता लामा, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्ट, इलाका प्रहरी कार्यालय कालिकाका बरिष्ठ सही उदय के.सी.ले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी उपाध्यक्ष सुनमाया बलले स्वागत मन्तव्य राख्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा युनिक्लो बुटिककी सञ्चालिका एवम् सफल महिला उद्यमी राधा शर्मा, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.की निर्देशक लुना पाण्डे भट्ट, बि.एम.हस्तकला प्रशिक्षण केन्द्रका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।
रामसिंह मोक्तानले सञ्चालन गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रमलाई बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी अध्यक्ष बुद्धिमाया घलेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु