दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जीबी चिरन र अस्मिता अभिनित ‘भन को थियो? सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ११ गते, आईतवार १३:०४

काठमाडौं – गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो? को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ। हरि लम्सालले संगीतवद्द गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।

दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेली बिचको अन्स्क्रिन प्रेम प्रस्तुत गरिएको छ। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदुर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु