
काठमाडौ । नेपाली कांग्रेस निकट सुशासन युनिटी बु.न.पा.११ काठमाडौले नयाँ बर्ष-२०७९ सालको क्यालेन्डर बिमोचन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बुनपा ११ शान्ति टोलमा बागमती प्रदेश प्रमुख सचेतक न्हुन्छेनारायण श्रेष्ठ,प्रमुख आतिथ्य भएको कार्यक्रममा वडा अध्यक्ष प्रत्यसी उम्मेदवार राधेश्याम कार्कि,नगरसभापति,महाधिवेशन,क्षेत्रीय प्रतिनिधि,क्रियाशील सदस्यहरू र सुशासन युनिटी कार्य समितिको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सचिव रमेशकुमार भण्डारीले जानकारी दिनुभयो ।


